back
CTIZAN AD

बुटवल उपमहानगरपालिकाले यी आठ रोग भएकाहरुको निःशुल्क पिसीआर परीक्षण गरिदिने

वि.सं.२०७७ भदौ २९ सोमवार

804 

shares

२९ भदौ,रुपन्देही । बुटवल उपमहानगरपालिकाले यी विभिन्न समस्या भएकाहरुको निःशुल्क पिसीआर परीक्षण गरिदिने भएको छ ।

उपमहानगरले आज एक सूचना गरी नेपाल सरकारले तोकेको क्यान्सर, मिर्गौलाको रोग (डायलासिस गर्नुपर्ने), मुटुरोग, पार्किन्सन, अल्जाइमर, स्पाइनल ईन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाबाट पीडित बुटवल उपमहानगरमा बसोबास गर्ने नगरबासीहरुलाई वडा कार्यालयको सिफारिसमा आवस्यक कागजात तयार गरी यी स्थानमा निःशुल्क रुपमा पिसीआर टेष्टका लागि स्वाव संकलन गर्न भनिएकोले सम्बन्धीत कर्मचारीहरुलाई सम्पर्क गर्न उपमहानगरले अनुरोध गरेको छ ।

शहरी स्वास्थ्य केन्द्र बुटवल ११ बुद्धनगर र सेमलार स्वास्थ्य चौकी बुटवल १४ मा श्वाव संकलन गरिने जानकारी दिँदै अधिकृत यमलाल भुषाललाई ९८४७०६०१४० सम्पर्क गर्न अनुरोध गरिएको छ ।

वि.सं.२०७७ भदौ २९ सोमवार १४:४३ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...