back
CTIZAN AD

अरु विद्रोह राजनीतिक क्रान्ति, थारु विद्रोह अपराध ? –डा भट्टराई

वि.सं.२०७७ असोज १ बिहीवार

930 

shares

१ असोज, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा)का वरिष्ठ नेता डा बाबुराम भट्टराईले अरु विद्रोह राजनीतिक विद्रोह हुने तर थारु विद्रोह भने अपराध हुने ? भन्ने प्रश्न गरेका छन् ।

टिव्टरमार्फत रेशम चौधरीको रिहाइको माग गर्दै नेता डा भट्टराईले ‘विमान अपहरण, झापा विद्रोह, जनयुद्ध, मधेस विद्रोह इ.राजनीतिक क्रान्ति हुने तर थारू विद्रोह अपराध ? भन्ने सवाल गरेका हुन् ।

‘चुनाव हारेकालाई संविधानको मर्म विपरित जस्केलाबाट छिराएर सांसद (मन्त्री?) बनाउने तर अत्यधिक जनमतले जितेका रेशम चौधरीलाई जेलमा कोचिराख्ने यो कस्तो न्याय ? कस्तो लोकतन्त्र हो ! ” उनको थप सवाल छ ।

वि.सं.२०७७ असोज १ बिहीवार ०९:२८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...