back
CTIZAN AD

अलपत्र कन्टेनरको विषयमा बोल्दै बाबुरामले भने – सरकार किन कानमा तेल हालेर बसेको ?

वि.सं.२०७७ असोज ६ मंगलवार

840 

shares

काठमाडौं । चिनियाँ नाकामा अलपत्र कन्टेनर ल्याउन सरकारले वेवास्ता गरेको प्रति जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले विरोध जनाएका छन् । उनले व्यवसायीको समस्यामा सरकार कानमा तेल हालेर बसेको टिप्पणी गरे ।

सामाजिक सञ्जालमा ट्विटरमा भट्टराईले भनेका छन्, ‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ। व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन् १ सरकार किन कानमा तेल हालेर बसेको हो ?’

कोरोना महामारी सुरु भएसँगै केरुङ नाकामा व्यवसायीका १२ सय कन्टेनर अलत्रप परेका छन् । झण्डै ६ महिनादेखि अलपत्र परेको कन्टेनरमा २० अर्बभन्दा बढिका सामान छन् । कतिपय सामान बिग्रने अवस्थामा समेत पुगेका छन् ।

कन्टेनर अलपत्र परेको विषयमा सरकारसँग व्यवसायीले गरेको हारगुहार व्यर्थ बनिरहेको छ । सरकारले भने कन्टेनर ल्याउने विषय ठोस कार्यक्रम बनाउन सकेको छैन् ।

वि.सं.२०७७ असोज ६ मंगलवार ११:५१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...