back
CTIZAN AD

गजल

वि.सं.२०७७ असोज १० शनिवार

732 

shares

महक, त्योफुलको रसमा हुन्छ ;
दिल, तिम्रो न मेरो बसमा हुन्छ ।

सुन्दरता देखेर मन तरंगित हुनु ;
यो भाव हरकोहि जसमा हुन्छ ।

दुखेपछि मुटू अनि रुन्छ आँखा ;
नसोध्नु कि पीडा कसमा हुन्छ ।

यो प्रेम, यस्तो मादकता हो कि ;
बेचैन दर्द यसमा र उसमा हुन्छ ।

प्रेमलता ‘अरुण’ अवचेतन हो ;
बुझेर छाम धड्कन यसमा हुन्छ ।

वि.सं.२०७७ असोज १० शनिवार ०९:५३ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...