back
CTIZAN AD

भारतीय जनता पार्टीमा नयाँ टिम, यस्ताे छ अध्यक्ष नड्डाले बनाएकाे नयाँ टिम

वि.सं.२०७७ असोज १० शनिवार

708 

shares

काठमाडाैं । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगत प्रकाश नड्डाले नेतृत्व लिएको आठ महिनापछि नयाँ टिम बनाएका छन् । उनको नयाँ टिममा १२ उपाध्यक्ष, आठ महासचिव र तीन राष्ट्रिय उपमहासचिव र १३ सचिवहरु छन् ।

नड्डाले बनाएकाे नयाँ टिममा यसअघि महासचिव भएका राम माधव, पी मुरधीधर राव, अनिल जैन र सरोज पाण्डे छुटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई मन्त्रिमण्डलमा लगिने चर्चा छ ।

पूर्व मुख्यमन्त्रीहरु रमन सिंह र बसुन्धरा राजे सिन्धिया पुनः उपाध्यक्ष भएका छन् । कोषाध्यक्षमा राजेश अग्रवाल मनोनित गरिएका छन् । युवा मोर्चामा तेजश्वी सुर्य लगिएका छन् ।

वि.सं.२०७७ असोज १० शनिवार १८:१३ मा प्रकाशित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...