back
CTIZAN AD

हेर्नुहोस् कति छ त आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ असोज २१ बुधवार

783 

shares

२१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार असोज २१ गते, अक्टोबर ७) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ २३ पैसा र विक्रिदर ११७ रुपैयाँ ८३ पैसा रहेको छ । आज डलरको भाउमा आज पनि झण्डै ३० पैसाले वृद्दि भएको हो ।

त्यसैगरी युरो १ को खरिददर १३८ रुपैयाँ ११ पैसा र विक्रिदर १३८ रुपैयाँ ८२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ झण्डै ५० रुपैयाँले बढेको हो ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रिदर १५३ रुपैयाँ ०२ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउमा पनि वृद्दि भएको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for October 7, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.23 117.83
EUR (European Euro)
1 138.11 138.82
GBP (UK Pound Sterling)
1 152.24 153.02
CHF (Swiss Franc)
1 128.17 128.82
AUD (Australian Dollar)
1 83.99 84.42
CAD (Canadian Dollar)
1 88.40 88.85
SGD (Singapore Dollar)
1 86.25 86.69
JPY (Japanese Yen)
10 11.11 11.16
CNY (Chinese Yuan)
1 17.26 17.35
SAR (Saudi Arabian Riyal)
1 31.25 31.41
QAR (Qatari Riyal)
1 32.19 32.35
THB (Thai Baht)
1 3.76 3.78
AED (UAE Dirham)
1 31.91 32.08
MYR (Malaysian Ringgit)
1 28.22 28.37
KRW (South Korean Won)
100 10.10 10.15
SEK (Swedish Kroner)
1 13.16 13.22
DKK (Danish Kroner)
1 18.56 18.66
HKD (Hong Kong Dollar)
1 15.13 15.20
KWD (Kuwaity Dinar)
1 382.91 384.87
BHD (Bahrain Dinar)
1 310.91 312.50

आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ असोज २१ बुधवार ०८:४५ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...