back
CTIZAN AD

झापाली समाज अमेरिकाको पश्चिम क्षेत्रीय समिति गठन, संयोजकमा प्रसाई

वि.सं.२०७७ असोज २२ बिहीवार

939 

shares

८ अक्टोबर । अमेरिकाको विभिन्न राज्यमा छरिएर वसेका झापालीहरूलाई संगठित गरी आपसमा भाइचारा र बन्धुत्वको सम्वन्ध कायम गर्दै आफ्नो जन्मभूमि तथा कर्म भूमिको विकासमा लाग्न प्रेरित गरी झापा जिल्लाको सामाजिक, आर्थिक र शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यका साथमा गठन भएको झापाली समाज अमेरिकाको अमेरिकास्थित पश्चिम क्षेत्रीय तदर्थ समिति गठन गरिएको छ ।

झापाली समाज अमेरिकाको नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुंगानाको पहलमा पश्चिम क्षेत्रमा बसोबास गर्ने झापालीहरुलाई संगठित गर्ने उद्देश्यले भएको एक भेलाले उक्त तदर्थ समिति गठन गरेको हो।

तदर्थ समिति निम्नानुसार रहेको छ :
१) संयोजक: सुर्य प्रसाई (लस एन्जलस)
२) सदस्य सचिव : चक्रपानी मिश्र (लस एन्जलस)
३) सदस्य :  इश्वोरी न्यौपाने (लस एन्जलस)
४) सदस्य : भक्त नेपाल (लस एन्जलस)
५) सदस्य :  देव नेपाल (लस एन्जलस)
६) सदस्य : सन्तोष पोख्रेल (सेक्रामेंटो)
७) सदस्य : अनुप अधिकारी (सनफ्रान्सिस्को)
८) सदस्य : बिराज नेपाल (एरिजोना)
९) सदस्य : ज्योति प्रसाई (हवाई)
१०) सदस्य : मिगेन्द्र श्रेष्ठ
११) सदस्य : मोनिका प्रसाई आचार्य (लस एन्जलस)

अमेरिकास्थित पश्चिम छेत्रमा बसोबास गर्ने हामी झापालीहरु अझ गोलबन्द हुँदै झापाली समाज अमेरिकाको पहलमा संचालन हुने गतिविधीहरुलाई तन मन र धनले साथ सहयोग गर्न र संस्थाको विधान परिधि भित्र रही कार्य गर्न लस एञ्जलस निवासी सुर्य प्रसाईको संयोजकत्वमा एक समिति तथा निम्न बमोजिम सल्लाहकार समितिसमेत गठन गरिएको छ ।

सल्लाहकार समिति यस्तो छ :
मुकुन्द ढुंगाना
डिल्ली थापा
नविन पोख्रेल
अनिल ओली
मोहन ओली
शान्तिराम ढकाल
सुदर्सन ओली छन् ।

कार्य समिति तथा सल्लाहकारमा क्रमिक थप गर्दै लगिने तदर्थ समितिका संयोजक सुर्य प्रसाईले बताए ।

वि.सं.२०७७ असोज २२ बिहीवार ०८:३३ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...