back
CTIZAN AD

मोटरसाइकलबाटै रु छ लाख लुटियो

वि.सं.२०७३ पुस २३ शनिवार

876 

shares

२३ पुस, भक्तपुर । कौशलटारस्थित एनआइसी एसिया बैंकबाट झिकिएको रु छ लाख शुक्रबार अपराह्न लुटपाट भएको छ ।

बैंकबाट रकम झिकेर गठ्ठाघर पुगेलगत्तै काभ्रे पाँचखाल घर भई हाल भक्तपुर बालकुमारीकी मन्दिरा अधिकारीका साथबाट मोटरसाइकलमा आएका लुटेर रकम लुटेर फरार भएका हुन् ।

पीडित अधिकारीले भन्नुभयो, “बैंकबाट रकम झिकेर बा ६१ प २२७३ नम्बरको स्कुटरमा गठ्ठाघरस्थित सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थामा जाँदै थिएँ, सहकारी अगाडि स्कुटर रोकेर ब्याग बोक्न खोज्दा मोटरसाइकलमा आएका दुई जना रकमसहितको ब्याग बोकेर फरार भए ।”

अनुसन्धानका क्रममा बा ७९ प अल्फाबेट भएको नं खुल्न नसकेको कालो रातो रङको मोटरसाइकलमा आएका लुटेराले रकम लुटेर सागबारीतर्फ फरार भएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७३ पुस २३ शनिवार ०३:०७ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...