back
CTIZAN AD

हस्पिटलको तेस्रो तलाबाट हामफालेका युवकको मृत्यु

वि.सं.२०७७ कात्तिक ३ सोमवार

813 

shares

३ कार्तिक, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल स्थित हस्पिटलको तेस्रो तलाबाट हाम फालेका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

तेस्रो तलाबाट हाम फाले पछि गम्भिर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । २६ वर्षीय सोलुखुम्बुका रोशन खड्का सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए ।

आइतबार हात, खुट्टा पोलेर आईतवार हस्पिटल भर्ना भएका उनी आमा औषधि किन्न गएका बेला तेस्रो तलाबाट हाम फालेका थिए । उनी मानसिक रोगी भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७७ कात्तिक ३ सोमवार १२:४० मा प्रकाशित

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...