back
CTIZAN AD

दाङ देउखुरी सेवा समाज कतारको तेश्रो साधारणसभा सम्पन्न

वि.सं.२०७३ पुस २४ आइतवार

1K 

shares

qatarकतार  । दाङ देउखुरी सेवा समाज दोहा कतारको तेश्रो साधारणसभा सभ्य एवम भव्य रुपमा सम्पन्न भएको छ ।

उक्त साधारणसभा कतारको नज्मा स्थित अल नक्यान रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको हो । सस्थाका अध्यक्ष सुर्य सुवेदिको अध्यक्षतामा सम्पन्न सभामा संस्थापक अध्यक्ष गणेश प्रसाद बन्जाडे प्रमुख अतिथी रहेका थिए ।

गैरआवासीय नेपाली संघका सचिबालय सदस्य तेज कटुवाल, नेपाली प्रबासी मन्चका अध्यक्ष रामहरि गैरे, जन सम्पर्क समितीका महामन्त्री मोहमद अजिज अलि, नेपाल जन प्रगतिशील मन्चका अध्यक्ष रकम ध्यज राई, कतार नेपाली एकता समाजका कोषाध्यक्ष धन बहादुर परिवार, आदिवासी जनजाती महासंघका अध्यक्ष देबराज राई, बुद्धिजिबि तथा समाजसेवी बिमल सुवेदी, व्यवसायी तथा समाज सेवी समीर खत्री र नमिता अधिकारी, व्यवसायी तथा समाजसेवी श्रीमती माया के सि।, समाजका प्रमुख सल्लाहकार लुमाकान्त पुन, वरिष्ठ सल्लाहकार कमलमणि गुराँगाई, अर्जुन खड्का, आजिवन सदस्य शनि कुमार ओलि विशेष अतिथि रहेका थिए ।

qatar-gif1

तेस्तै नेपाली महिला समाज कतारकि उपाध्यक्ष अमिना खान, नब प्रतिभा सास्कृती समूहका सल्लाकार मिलन राई, धनकुटा सेवा समाजका केसब राना मगर,ओखलढुंगा सेवा समाजका प्रथम उपाध्यक्ष भिम तामाङ, रोल्पा जलजला सेवा समाजका अध्यक्ष वसन्त थापा, प्युठान सेवा समाजका बरिस्ठ उपाध्यक्ष बलदेब राना, तनहुँ सेवा समाजका उपाध्यक्ष ऋषि राज बि।क।, मोरङ सुनसरी सेवा समाजका उपाध्यक्ष योगेन्द्र कार्की, नेपाल मगर संघ साखाका महासचिव बिजय मगर, मोना कतारका महासचिव तिलु शर्मा पौडेल, कास्की आदर्श समाजका सह९सचिव जीवन कुमार सुनार, वसन्त फिल्मस प्रा।लि।का सचिव अबु अलि, मितेरी फिल्मस सस्कृती समूहका उपाध्यक्ष बिजय रानापाल, पर्वत युवा सेवा समाजका अध्यक्ष दिपेन्द्र जङ लामिछाने खस क्षेत्री सेवा समाजका केन्द्रीय सदस्य रमेश चौहान, एभरेस्ट युथ एसोसिएसनका दामोदर न्यौपाने लगायत अतिथि रहेका थिए ।

कार्यक्रममा विभिन्न संघ९संस्थाका प्रतिनिधि, दङ्गालि तथा गैर दङ्गालिहरुको बाक्लो उपस्थिति रहेको थियो । विधिवत रुपमा उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान र वीर सहिदहरुको सम्झना एक मिनेट मौन धारण समेत गरिएको थियो । सस्थाका प्रथम उपाध्यक्ष वसन्तराज पुरिले उपस्तिथि सबैलाई स्वागत गर्दै स्वागत मनत्व राखेका थिए । साथै दङगाली कलाकरहरुले स्वागत गित प्रस्तुत गर्दै उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए ।

कार्यक्रममा संस्थाका महासचिव लीलामणि लामिछानेले सस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष युद्ध भुसालले बार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

समाजका कलाकार संयोजक राजन चापागाईको नेतृत्वमा स्थानीय कलाकारहरुले कार्यक्रमलाई सङ्गीतमय बनाउदै आ-आफ्ना प्रस्तुतीहरुले उपस्थित सम्पूर्णलाई मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रममा गायिका शुष्मा पुन मगर, गायिका कमला गुरुङ, संगिता बस्याल, अस्मिता तामाङ होम बि सि लगायतले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा बोल्दै कार्यक्रमका सभापति तथा अध्यक्ष सुवेदीले कार्यक्रम भव्य एवम सभ्य रुपमा सफल बनाउनका लागि सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिदै कर्यक्रम समापन भएको घोषणा गरेका थिए । कार्यक्रमको सहजीकरण सस्थाका महासचिव लीलामणि लामिछाने गरेका थिए ।

साथै सोहि साधारणसभाले बसन्तराज पुरीको नेतृत्वमा सर्वसहमतिमा १७ सदस्सीय नयाँ कार्यसमिति गठन गरेको छ । अध्यक्ष बसन्तराज पुरी, प्रथम उपाध्यक्ष हेम बहादुर बस्नेत, द्वितिय उपाध्यक्ष युद्ध बहादुर भुसाल, महासचिव लिलाधर आचार्य, सचिव रण बहादुर के सि, कोषाध्यक्ष मिनराज पुन, सह९ कोषाध्यक्ष सुवास रजौरे रहेका छन् ।

त्यस्तै सदस्यहरूमा ईश्वर जिसि, नबराज एम सि, मणिरत्न तुलाधर, शेर सिंह बिष्ट, नारायण थापा, ऋषिराज के सि, छबिलाल बुढाथोकी, राजन चापागाई, धन बहादुर वली, हिमाल खड्कालाई चयन गरिएको छ । साथै समाजले गोपाल पोख्रेल, दुर्गा बहादुर सोति, देवा अधिकारी, राजेन्द्र जि।सि।, केशव बि।एम।लाई बैकल्पिक सदस्यमा चयन गरेको छ ।

वि.सं.२०७३ पुस २४ आइतवार ०४:२२ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...