back
CTIZAN AD

एटीएम मेसिन तोडफोड गरि रहेको अवस्था बाट एक युवा पक्राउ

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

789 

shares

१४ कात्तिक, काठमाडौं । तनहुँमा माछापुच्छ्रे बैंकको एटीएम बक्स तोडफोड गरि पैशा लिन खोज्ने पक्राउ परेका छन् । व्यास नगरपालिका-४ ट्राफिक चोकस्थित रहेको एटीएम तोडफोड गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका-२ रंगपुरटाढी का १९ वर्षीय किरण बानियालाई प्रहरीले एटीएमको पिनहरू स्क्रुपले खोल्दै गरेको अवस्थामा फला पारेको थियो । उनी लागुऔषध प्रयोग गरि उत्त एटीएम बक्स खोल्दै गरेको अवस्थामा पक्राउ परेका हन् । उनको साथबाट प्रहरीले १ सय ३५ ट्याब्लेट नाइट्राभेट पनि बरामद गरेको छ ।

उनी सहित प्रहरिले उनले प्रयोग गर्दौ आएको ग ११ प ९९६५ नम्बरको मोटरसाइकल पनि वरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार १५:४१ मा प्रकाशित

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

गण्डकी । बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा...

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

गण्डकी । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...