back
CTIZAN AD

लक्ष्मी बैंकलाई एसियाली विकास बैंकले अग्रणी साझेदार बैंकका रुपमा सम्मान

वि.सं.२०७७ कात्तिक १६ आइतवार

747 

shares

१६ कात्तिक, काठमाडौं। लक्ष्मी बैंकलाई एसियाली विकास बैंक (एडीबी) को ट्रेड एण्ड सप्लाइ चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) बाट सन् २०२० का लागि नेपालको अग्रणी साझेदार बैंकका रुपमा सम्मान गरेको छ।

टीएससीएफपीसँग सन् २०१९ जुलाइ १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरे वापत हालै एक भर्चुअल कार्यक्रमबीच एडबीले सम्मान गरेको लक्ष्मी बैंकको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

लक्ष्मी बैंकको ७७ मध्ये ४८ जिल्लामा १२१ शाखा कार्यालय रहेका छन । बैंकका ७ वटा विस्तारित काउन्टरका साथै ४ वटा हस्पिटल सेवा काउन्टर र १५१ वटा एटीएम काउन्टर छन्।

वि.सं.२०७७ कात्तिक १६ आइतवार १२:२२ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...