back
CTIZAN AD

क्यानडामा धारिलो हतियार प्रहार हुँदा दुईजनाको मृत्यु, पाँचजना घाइते

वि.सं.२०७७ कात्तिक १६ आइतवार

804 

shares

१६ कात्तिक । क्यानडाको क्यूबेक शहरमा धारिलो हतियार प्रहार हुँदा दुईजनाको मृत्यू भएको छ भने अरु पाँचजना घाइते भएका छन् ।

प्रहरीका अनुसार शनिबार राति प्राचीन पोशाकमा रहेका व्यक्तिले धारिलो हतियार प्रहार गरेका थिए । प्रहरीले स्थानीय बासिन्दालाई घर बाहिर ननिस्कन भनेको छ ।

मध्यरातमा भएको घटनापछि एक युवालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान जारी रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

वि.सं.२०७७ कात्तिक १६ आइतवार १३:२३ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...