back
CTIZAN AD

हुण्डी कारोबारमा सम्लग्न ३ पक्राउ

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

834 

shares

१८ कार्तिक, काठमाडौं । हुण्डी कारोबार गरेको अभियोगमा काठमाडौं बाट ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं महानगरपालिका-२३ ओमबहालस्थित होटल गोल्डेन लिफबाट प्रक्राउ गरेको हो ।

क्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-११ ताहाचल बस्ने झापाका ३१ वर्षीय विकास मितल, काठमाडौं महानगरपालिका-३१ बस्ने झापाकै २७ वर्षीय कमल मितल र काठमाडौं महानगरपालिका-२२ बस्ने पर्वत कुश्माका ३२ वर्षीय गणेश पौडेल रहेका छन् ।

उक्त होटलमा अवैध रुपमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई गैरकानुनी रुपमा कारोबार गरिरहेको अवस्थामा ९९ लाख ८४ हजार रुपैयाँ र ९ सय अमेरिकी डलर सहित पक्राउ गरेको हो ।

वि.सं.२०७७ कात्तिक १८ मंगलवार १७:३६ मा प्रकाशित

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...