back
CTIZAN AD

मुम्बईलाई पराजित गदैँ हैदरावाद प्लेअफमा, कोलकत्ता बाहिरियो प्लेअफबाट

वि.सं.२०७७ कात्तिक १९ बुधवार

747 

shares

१९ कार्तिक, काठमाडौँ । मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गदैँ सनराइजर्स हैदरावाद प्लेअफमा प्रवेश गरेको छ ।

टस हाररे पहिले ब्याटिङ्ग गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । मुम्बईका लागि काइरन पोलार्डले सर्वाधिक ४२ रन बनाएका थिए भने हैदरावादका लागि सन्दिप शर्मा उत्कृष्ट बलिङ्ग गदैँ ३ विकेट लिएका थिए ।

मुम्बईले दिएको १५० रनको लक्ष्य हैदरावादले १७.१ ओभरमा पुरा गर्यो । हैदरावादका दुवै ओपनर नटआउट रहदैँ टिमलाई जित दिलाएका थिए । कप्तान डेविड वार्नरले ८५ रन बनाएका थिए भने रिद्दिमान शाहले ५८ रन बनाएका थिए ।

हैदरावादले विजयी भएसँगै कोलकत्ता नाइट राइडर्स आईपिएलबाट बाहिरिएको छ भने हैदरावाद प्लेअफमा प्रवेश गरेको छ ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार ०९:३३ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...