back
CTIZAN AD

२८ वर्षपछि शाहरुख र आमिर खान सँगै रहेको यस्तो चलचित्र आउँदै

वि.सं.२०७७ कात्तिक २४ सोमवार

615 

shares

काठमाडौँ । बलिउड सुपरस्टार शाहरुख खान र आमिर खान निकै लामो समय पछि एउटै चलचित्रमा देखिने भएका छन् । उनीहरुले २८ वर्षपछि एउटै चलचित्रमा काम गर्ने भएका हुन् ।

दुबै खानले यसअघि चलचित्र ‘पहला नशा’ मा काम गरेका थिए । जुन १९९३ सालमा रिलिज भएको थियो । अहिले सँगै काम गरेको चलचित्र ‘लाल सिंह चड्ढा’ हो जुन चलचित्र शुटिङ्गको अन्तिम चरणमा छ ।

उक्त चलचित्रमा शाहरुख र आमिरको अलावा करीना कपुर पनि मुख्य भूमिकामा छिन् । बलिउड एक रिपोर्टका अनुसार उक्त चलचित्र अर्को वर्षको ‘क्रिसमस डे’ मा रिलिज हुने बताइएको छ ।

वि.सं.२०७७ कात्तिक २४ सोमवार १५:५७ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...