back
CTIZAN AD

अनुष्काले सार्वजनिक गरिन् पति विराटले जुत्ता धुँदै गरेको यस्तो तस्बिर

वि.सं.२०७७ कात्तिक २६ बुधवार

726 

shares

काठमाडौँ । बलिउड अभिनेत्री अनुष्का शर्माले आफ्ना पति विराट कोहलीको जुत्ता धुँदै गरेको तस्बिर सार्वजनिक गरेकी छन् ।

यूएईमा भइरहेको टुर्नामेन्ट (इन्डियन प्रिमियर लिग २०२०) को लागि कोहली यतिबेला युएईमा छन् । शर्माले बेलाबेलामा उनका पतिको जयजयकार गर्दै फोटो शेयर गरिरहेकी हुन्छिन् । यसपटक भने उनले अलि फरक खालको फोटो शेयर गरेकी छन् जसमा कोहली दाँत माझ्ने ब्रसले जुत्ता सफा गरिरहेका देखिन्छन् ।

उक्त तस्बिरमा शर्माले (पतिले टूर अगाडिको आफ्नो स्पाईक धुँदै) क्याप्सन राखेर सामाजिक संजाल ईन्स्टाग्राममा पोष्ट गरेकी छन् । जुन तस्बिर यतिबेला निकै नै भाइरल भएको छ ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १२:२५ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...