back
CTIZAN AD

पाँचपोखरी सुपर–८ क्रिकेटको चौँथो संकरण नहुने

वि.सं.२०७७ कात्तिक २६ बुधवार

936 

shares

२६ कार्तिक,काठमाडौं। पाँचपोखरी क्रिकेट क्लबले आयोजना गर्दै आएको पाँचपोखरी सुपर–८ क्रिकेट प्रतियोगिता नहुने भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउपालिका र पाँचपोखरी क्रिकेट क्लबको संयुक्त आयोजनामा हुदै आएको पाँचपोखरी सुपर–८ क्रिकेट प्रतियोगिता क्लबले सुचना प्रकाशित गरि नहुने जानकारी गराएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकामा जन्मियका पारा ओलम्पियन जितबहादुर खड्काको स्मृतिमा तेस्रो संकरण सम्म सम्पन भएको प्रतियोगिता यो वर्ष कोभिड -१९ ले पारेको विश्व व्यापि असरका कारण स्थगन गरिएको क्लबका सचिव अजय कुमार धितालले बताए । उनी भन्छन्, “ कोरोनाका कारण  देशको अवस्था अजैपनि दयनियनै रहेको छ, सुरक्षा चुनौति अजैपनि कायमनै रहेकोले पालिकासँगको परामर्श पश्चात यो वर्ष प्रतियोगिता नगर्ने निर्णय ग¥यौँ । ” क्लबले यो वर्ष कोरोनाका कारण स्थगन भएपनि आगामि दिनरुमा सुन्धुपाल्चोकमा क्रिकेटको माहोलले पुनरुप लिने र क्लबले आगामि वर्ष प्रतियोगि संचालन गर्ने जानाएको छ ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १२:५१ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...