back
CTIZAN AD

आईपिएलको उपाधि विजेता मुम्बईलाई २० करोड; दिल्ली, हैदरावाद र बेङ्गलोरले पाए यती धैरै रकम

वि.सं.२०७७ कात्तिक २६ बुधवार

669 

shares

२६ कार्तिक, काठमाडौँ । २०२० को आईपिएल उपाधि विजेता टिम मुम्बई इन्डियन्सले २० करोड (भारु) रकम पुरस्कारका रुपमा जितेको छ । पाँचौ पटक आईपिएलको उपाधि जित्न सफल टिम मुम्बईलाई बिसीसीआईले २० करोड रकम उपलब्ध गराएको हो ।

त्यसैगरी दोस्रो स्थानमा रहेको दिल्ली क्यापिट्ल्सले १२.५ करोड (भारु) पाएको छ भने तेस्रो र चौँथो स्थानमा रहेको सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेङ्गलोर समान ६.२५ करोड (भारु) पाएका छन ।

२०१९ को आईपिएलमा विजेता टिमलाई बिसीसीआईले २० करोड (भारु) रकम दिएको थियो भने दोस्रो स्थानमा रहेको टिमले १२.५ करोड (भारु) पाएको थियो । कोरोना भाइरसको महामारीको कारण देखाउदैँ बिसीसीआईले यस वर्षको पुरस्कारको रकम घटाएको थियो ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १६:१८ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...