back
CTIZAN AD

गाउँपालीकाले माग्यो कर्मचारी

वि.सं.२०७७ कात्तिक २६ बुधवार

717 

shares

२६ कात्तिक, काठमाडौँ । शे फोक्सुण्डो गाउँपालीकाले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

डोल्पा स्थित उक्त पालीकाले उद्यम विकास सहजकर्ता पदमा स्थानिय तहको सहायक स्तर पाँचौ÷चौथो तह सरहको लागि दुईजना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त पालीकाका अनुसार ईच्छुक व्यक्तिले सम्पूर्ण आवश्यक कागजात सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र फाराम भर्नुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ९८५८३९०११६ मा सम्पर्क गर्नुपर्ने जानकारी दिएको छ ।

यस्तो छ सूचना:

वि.सं.२०७७ कात्तिक २६ बुधवार १६:२२ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...