back
CTIZAN AD

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

वि.सं.२०७७ कात्तिक २६ बुधवार

726 

shares

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६९ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ लाख ३ हजार २९ पुगेको हो ।

मन्त्रालयका अनुसार देशभर संक्रमण मुक्त हुनेको संख्या पनि १ लाख ६२ हजार २४३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ६६६ जना संक्रमण मुक्त भएका छन् ।

मन्त्रालयले जनाएअनुसार सक्रिय संक्रमणको संख्या हाल देशभर ३८ हजार ९१२ छ ।

१२ सय नजिक मृतकको संख्या

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणबाट मृत्यु हुने संख्या पनि दिनहुँ बढिरहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २६ संक्रमितको ज्यान गएको छ ।

मन्त्रालयले जनाएअनुसार योसँगै कोरोनाबाट मृत्यु हुने संक्रमितको संख्या एक हजार १७४ पुगेको छ ।
यसअघि मंगलबार पनि २१ संक्रमितको ज्यान गएको थियो ।

सम्बन्धित समाचार

आज देशैभरी २५६९ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए १२६१

वि.सं.२०७७ कात्तिक २६ बुधवार १७:२५ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...