back
CTIZAN AD

विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघ्यो

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

840 

shares

२८ असोज, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको छ भने संक्रमितको संख्या ५ करोड ३१ लाख भन्दा बढि रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६ लाख ४३ हजार ४२ जना नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ९ हजार ६ सय ९९ जनाको मृत्यु भएको छ ।

यससँगै विश्वभरमा कुल कोरोना भाइरसका संक्रमित हुनेको संख्या ५ करोड ३१ लाख ७८ हजार ५ सय २५ पुगेको छ भने संक्रमणबाट १३ लाख ८ सय ४८ जनाको मृत्यु भएको छ ।

अहिले पनि विश्वभरमा १ करोड ४६ लाख ७ हजार ५ सय ४९ जना संक्रमित अवस्थामै रहेका छन भने ३ करोड ७२ लाख ७० हजार १ सय २८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १६:१४ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...