back
CTIZAN AD

यस्तो छ आजको बजारमा तरकारी तथा फलफूलको थोक तथा खुद्रा मूल्य विवरण

वि.सं.२०७७ कात्तिक २९ शनिवार

675 

shares

२९ कात्तिक, काठमाडौं । आजको बजारमा तरकारीको थोक मूल्य विवरण यसप्रकार रहेको छ ।

आजको बजारमा भारतीय टमाटर (ठूलो) प्रतिकेजी थोक मूल्य ६५ देखि ७० रुपैयाँ रहेको छ । साथै सानो टमाटर ३५ देखि ४० र गोलभेडा सानो (टनेल) ५५ देखि ६५ रुपैयाँ प्रतिकेजी रहेको छ ।

आजको बजारमा सानो टमाटर ५ रुपैंयाले घटेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार आज भारतीय प्याज प्रतिकेजी १०५ देखि ११० रुपैयाँ केजी रहेको छ । साथै चाइनिज प्याजको भाउ आज ९० देखि ९५ रुपैयाँ केजी रहेको छ । आज आज भारतीय प्याजमा प्रतिकेजी ५ रुपैयाँ घटेको छ ।

त्यसैगरी नेपाली लसुन प्रतिकेजी २८० देखि ३०० रुपैयाँ रहेको छ । साथै चाइनिज लसुन १६० देखि १७० रुपैयाँ प्रतिकेजी विक्रि वितरण भइरहेको छ । शुक्रबारको तुलनामा आज नेपाली लसुनको भाउमा ३० रुपैयाँले बढेको छ ।

दैनिक थोक मूल्य विवरण
कार्तिक  २९, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
ठूलो गोलभेडा(भारतीय) केजी ६५ ७० ६८
गोलभेडा सानो के.जी. ३५ ४० ३८
गोलभेडा सानो(टनेल) के जी ५५ ६५ ६०
आलु रातो के.जी. ७० ७५ ७३
आलु रातो(भारतीय) के जी ६२ ६४ ६३
आलु सेतो के.जी. ६० ६५ ६३
प्याज सुकेको (भारतीय) के.जी. १०५ ११० १०८
सुकेको प्याज (चाइनिज) केजी ९० ९५ ९३
गाजर(लोकल) के.जी. ६० ७० ६५
बन्दा(लोकल) के.जी. ५० ६० ५५
काउली स्थानिय के.जी. ९० १०० ९५
काउली तराई के.जी. ७० ८० ७५
मूला रातो के.जी. ४५ ५० ४८
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
भन्टा लाम्चो के.जी. ४० ५० ४५
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ९० १०० ९३
मकै बोडी केजी ६० ७० ६५
मटरकोशा के.जी. १३० १५० १४०
घिउ सिमी(लोकल) के.जी. ५० ६० ५७
घिउ सिमी(हाइब्रीड) केजी ६० ७० ६७
टाटे सिमी के.जी. ८० ९० ८५
तितो करेला के.जी. १०० ११० १०५
लौका के.जी. ६० ७० ६७
परवर(लोकल) के.जी. ९० १०० ९५
परवर(तराई) केजी ९० १०० ९५
घिरौला के.जी. ६० ७० ६७
फर्सी पाकेको के.जी. २० २५ २३
फर्सी हरियो(लाम्चो) के.जी. ६० ७० ६७
हरियो फर्सी(डल्लो) केजी ६० ७० ६५
भिण्डी के.जी. १०० ११० १०७
सखरखण्ड के.जी. ६० ७० ६५
बरेला के.जी. ३० ४० ३५
पिंडालू के.जी. ५५ ६० ५८
स्कूस के.जी. १० १५ १३
रायो साग के.जी. १५ २० १८
पालूगो साग के.जी. ८० ९० ८७
चमसूरको साग के.जी. ८० ९० ८७
तोरीको साग के.जी. ४५ ५० ४८
मेथीको साग के.जी. ८० ९० ८७
प्याज हरियो के.जी. ८० ९० ८७
बकूला के.जी. १०० ११० १०५
तरुल के.जी. ६० ७० ६७
च्याउ(कन्य) के.जी. १४० १६० १५०
च्याउ(डल्ले) के जी ३५० ४०० ३७५
ब्रोकाउली के.जी. १२० १३० १२५
चुकुन्दर के.जी. ८० ९० ८५
रातो बन्दा के.जी. ११० १२० ११५
जिरीको साग के.जी. १४० १५० १४५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. २५० ३०० २७५
सौफको साग के.जी. ८० ९० ८५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. १८० २०० १९०
स्याउ(झोले) के.जी. २४० २५० २४५
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन ९० १०० ९५
कागती के.जी. ८० ९० ८७
अनार के.जी. २८० ३०० २९०
अंगुर(हरियो) के.जी. २५० ३०० २७५
सुन्तला(नेपाली) के.जी. ७० ८० ७५
सुन्तला(भारतीय) केजी ८० ९० ८५
तरबुजा(हरियो) के.जी. ७० ८० ७५
मौसम के.जी. १७० १८० १७५
जुनार के.जी. ८० ९० ८५
भुई कटहर प्रति गोटा १५० १६० १५५
काक्रो(लोकल) के.जी. १४० १५० १४७
काक्रो(हाइब्रीड) के जी १०० ११० १०५
निबुवा के.जी. ५० ६० ५५
चाक्सी के.जी. ८० ९० ८५
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(नेपाली) के.जी. ८० ९० ८५
मेवा(भारतीय) केजी ८० ९० ८५
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ३५ ४० ३८
किवि केजी १८० २०० १९३
अदुवा के.जी. ७० ८० ७५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५७
खु्र्सानी हरियो के.जी. ९० १०० ९५
खुर्सानी हरियो(माछे) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी २०० २५० २२५
भेडे खु्र्सानी के.जी. १०० ११० १०५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. १२० १५० १३७
लसुन सुकेको चाइनिज के.जी. १६० १७० १६५
लसुन सुकेको नेपाली के.जी. २८० ३०० २९०
ताजा माछा(रहु) के जी २८० २९० २८५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २१० २२० २१५
ताजा माछा(मुंगरी) के जी २६० २७० २६५

 

वि.सं.२०७७ कात्तिक २९ शनिवार ०८:१४ मा प्रकाशित

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...