back
CTIZAN AD

प्राविधिक प्रहरी जवानको पनि लिखित परीक्षा तालिका सार्वजनिक

वि.सं.२०७७ मंसिर ३ बुधवार

957 

shares

३ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उप-समूह तर्फ रिक्त रहेको प्राविधिक प्रहरी जवान पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरिएको छ ।

२०७६ १०/१ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिएर (प्रदेश प्र.ता.के, विराटनगर, राजविराज, सप्तिरी, दुधौली, पोखरा, बुटवल, नेपालगन्ज, दिपायल र महानगरीय प्रहरी शिक्षालय महाराजगन्ज) बाट विस्तृत स्वास्थ्य परीक्षामा उत्र्तीण भएका उम्मेदवारहरुको लोकसेवाद्धारा निम्नानुसारको लिखित परीक्षा कार्यक्रम तालिका सार्वजनिक गरिएइको हो ।

यस्तो छ सूचना

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक (जनपद) पदको लिखित परीक्षाको तालिका सार्वजनिक

वि.सं.२०७७ मंसिर ३ बुधवार १८:०६ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...