back
CTIZAN AD

गजल

वि.सं.२०७७ मंसिर ६ शनिवार

1K 

shares

विश्वको यो निलोत्पलमा छरी जलहीरा
वसन्त छाईदेउन ए ! छविका मधुसीरा

सादृश्यमा नजर कसैको छैन भित्रभित्रै
शैलका पहराहरुमा लागेका छन् धमिरा

संसार रसिलो विषे छ अति धन्य-धन्य
यसैबीच मौलाउन जान्ने छन् रातापिरा

क्वै लेट्छ परिश्रम गरि यो पृथिवीबाटै
बिना पंखा चन्द्रमा पुगे बनायो फकिरा

दुखसुख गाई मन फिरे निर्मल भक्तिकै
किरण त झट्ट उज्यालियो पर्छ चिराचिरा ।।

वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:२० मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...

गजल

गजल

किशोर कोइराला,इनरुवा , सुनसरी बाँच्नलाई जिउनु पर्ने जिन्दगीको के भरोसा...