back
CTIZAN AD

कांग्रेस नेता धनराज गुरुङ्ग भन्छन् – नेकपाको सत्ता भाँडभैलाेमा लागेर कांग्रेस सती जानु हुँदैन्

वि.सं.२०७७ मंसिर ७ आइतवार

942 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङ्गले कांग्रेस सत्तामा जान नहुने बताएका छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीको लागि सभापति देउवालाई प्रस्ताव राखेको विषय बाहिरिएसँगै गुरुङ्गले यस्तो भनेका हुन् ।

सामाजिक सञ्जालमार्फत पार्टी सभापति देउवालाई मेन्सन गर्दै उनले निर्वाचनको जनादेश कांग्रेसलाई प्रतिपक्षको भूमिकामा रहनु नै भन्ने रहेको बताए । ‘श्रद्धेय सभापति ज्यु ! यदि यो समाचार सत्य हो भने म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु ‘कांग्रेसलाई ५ बर्षको लागि प्रतिपक्षमा रहेर कार्य गर्ने जनादेश छ।’, उनले भने ।

सत्ता भाँडभैलोको कारण नेकपा सकिँदै गएको भन्दै गुरुङ्गले नेकपासँगै सती जान नहुने बताए । उनले भने, ‘नेकपाको सत्ता(भाँडभैलोमा सहभागी भएर नेकपासँगै कांग्रेस सती जानु हुँदैन ।’

वि.सं.२०७७ मंसिर ७ आइतवार १७:४८ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

काठमाडौँ । सरकारले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...