back
CTIZAN AD

शोधपत्रको प्रस्ताव आह्वान

वि.सं.२०७७ मंसिर ८ सोमवार

855 

shares

८ मंसिर, काठमाडौँ । गण्डकी प्रदेश उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले शोधपत्र अनुसन्धानका लागि प्रस्ताव आह्वान गरेको छ ।

सूचना जारी गर्दै मन्त्रालयले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार वन, वातावरण, पर्यटन तथा जलवायु परिवर्तन सम्बन्धी विषयमा शोधपत्रका लागि प्रस्ताव माग गरेको हो ।

इच्छुक विद्यार्थीहरुलाई ३० दिनभित्र प्रस्ताव पेश गर्न भनिएको छ । प्रस्तावसँग पेश गर्नुपर्ने कागजात र ठेगाना बारे मन्त्रालयको www.moitfe.gandaki.gov.np बाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।

वि.सं.२०७७ मंसिर ८ सोमवार ०९:३४ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...