back
CTIZAN AD

यी हुन अष्ट्रेलिया विरुद्ध टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने भारतका ५ बलर

वि.सं.२०७७ मंसिर ८ सोमवार

768 

shares

८ मङ्सिर, काठमाडौँ । अष्ट्रेलिया विरुद्ध टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने भारतका ५ बलरहरुको नाम यस प्रकारको रहेको छ ।

१. अनिल कुम्बले

भारतीय क्रिकेट टिमका पुर्व खेलाडी तथा स्पिनर अनिल कुम्बले यस सुचिको पहिलो स्थानमा छन । भारतका लागि सबै भन्दा सफल बलर समेत रहेको अनिल कुम्बले आफ्नो अन्तराष्ट्रिय करियरमा १००१ विकेट लिएका थिए । अनिल कुम्बलेले अष्ट्रेलिया विरुद्ध खेलेको २० टेस्ट खेलमा १११ विकेट लिएका थिए ।

२. हरभजन सिंह


भारतीय क्रिकेट टिमका अर्का स्पिनर हरभजन सिंह यस सुचिको दोस्रो स्थानमा रहेका छन । भारतका लागि हरभजन सिंहले आफ्नो अन्तराष्ट्रिय करियरमा ७११ विकेट लिएका थिए भने उनले अष्ट्रेलिया विरुद्ध खेलेको १८ टेस्टमा ९५ विकेट लिएका लिन सफल भएका थिए ।

३. कपिल देव


भारतीय क्रिकेट टिमका पुर्वकप्तान तथा खेलाडी कपिल देव यस सुचिको तेस्रो स्थानमा रहेका छन । उनले आफ्नो अन्तराष्ट्रिय क्रिकेट करियरमा भारतका लागि ६८७ विकेट लिएका थिए । उनले अष्ट्रेलिया विरुद्ध २० टेस्ट खेलमा ७९ विकेट लिएका थिए ।

४. रविचन्द्र अश्विन


भारतीय क्रिकेट टिमका मुख्य स्पिनर रविचन्द्र अश्विन यस सुचिको चौथो स्थानमा रहका छन । उनले अहिलेसम्म भारतका लागि ५६७ विकेट लिई सकेका छन । उनले अष्ट्रेलिया विरुद्ध मात्र १८ टेस्ट खेलमा ७७ विकेट लिएका छन । रविचन्द्र अश्विनले डिसेम्बर ८ बाट सुरु हुने अष्ट्रेलिया विरुद्धको टेस्ट श्रृखला खेल्ने छन ।

५. जाहिर खान


भारतीय टिमका अर्का पुर्व खेलाडी जाहिर खान यस सुचिमा पाँचौँ स्थानमा रहको छन । यस सुचिमा उनी एक मात्र फास्ट बलर रहेका छन । उनले आफ्नो क्रिकेट करियरमा जाहिर खानले ६१० विकेट लिएका थिए । उनले अष्ट्रेलिया विरुद्ध मात्र १९ टेस्टमा ६१ विकेट लिएका थिए ।

वि.सं.२०७७ मंसिर ८ सोमवार १५:४७ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...