back
CTIZAN AD

नगरपालिका र गाउँपालिकाले मागे कर्मचारी

वि.सं.२०७७ मंसिर १० बुधवार

717 

shares

१० मंसिर, काठमाडौँ । महागढीमाई नगरपालिकाकाइके गाउँपालिकाले दक्ष, सक्षम तथा योग्यता पुगेका केहि कर्मचारीहरुको माग गरेको छ ।

बारा स्थित महागढीमाई नगरपालिकाले उद्यम विकास सहजकर्ताको लागि २ जना उद्यम विकास सहजकर्ताको प्रमाणपत्र भएको कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त नगरपालिकाका अनुसार ईच्छुक तथा योग्य व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाण पत्रको प्रतिलिपि र २ प्रति पासपोर्ट साईजको फोटो सहित सुचना प्रकाशित मितिले १५ भित्र उक्त कार्यालयमा पेश गर्नुपर्ने छ ।

यस्तो छ सूचनाः

No description available.

यस्तै डोल्पा स्थित काइके गाउँपालिकाले पनि प्राबिधिक सहायकमा स्थानीय सेवाको चौथो तहको लागि २ जना कर्मचारीको माग गरेको छ ।

उक्त गाउँपालिकाको अनुसार योग्यता पुगेका ईच्छुक व्यक्तिले शैक्षिक योग्यताका प्रमाणपत्र, नागरिकताको फोटोकपी र २ प्रति पिपी साईजको फोटो सहित सूचना प्रकाशित मितिले ७ दिन भित्र दरखास्त दिनुपर्ने छ ।

यस्तो छ सूचना ः

No description available.

वि.सं.२०७७ मंसिर १० बुधवार १०:४७ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...