back
CTIZAN AD

गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक, हेर्नुहोस् भिडियोमा

वि.सं.२०७७ मंसिर १० बुधवार

1K 

shares

१० मंसिर, काठमाडौँ । सुगम संगीतमा निकै सफल मानिएका गायक प्रमोद खरेलको आवाजमा रहेको ‘दुनियाँलाई हसाई हसाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जिवनमा आइपर्ने प्रेम र विछोडलाई गीतमा समेटिएको छ । आफनो मायामा घात गर्दाको पिडालाई समेटिएको उक्त गीतमा समिर खान र गरिमा शर्माको अभिनय देख्न सकिन्छ ।

ज्ञान बहादुर गुरुङको शब्द तथा टेक नारायण चापागाईँको संगीत संयोजन गीतमा रहेको छ । मायालुले आफुलाई छोडि पराईको साथमा जादाँको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

दिपक गिरीको छायाँकन , निशान एस के को सम्पादन तथा निर्देशन भिडियोमा छ । ”दुनियाँलाई हसाई हसाई” गीतको भिडियोमा समिर खान , गरिमा शर्मा र मोक्तर खानको अभिनय रहेको छ ।

 

वि.सं.२०७७ मंसिर १० बुधवार १३:२८ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...