back
CTIZAN AD

नेहा र रोहनप्रित विवाहको एक महिना पुगेको खुशीयाली मनाउँदै

वि.सं.२०७७ मंसिर ११ बिहीवार

684 

shares

काठमाडौँ । बलिउडकी सुमधुर स्वरकी धनी मानिने गायिका नेहा कक्कड र उनका पति रोहनप्रीतको विवाह भएको एक महिना पुगेको छ । यहि अबसरमा उनीहरुले एक भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

उनले पोष्ट गरेको उक्त भिडियोमा रोहनले नेहालाई सप्राइज दिँदै फूल र बेलुनहरू भएको कोठामा ल्याउँदछन् त्यो देखेर नेहा खुशीसित उठ्छिन्। उक्त भिडियोमा निकै रोमान्टीक देखिएका यो जोडी एक साथ केक काट्छन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय देखिने नेहा उक्त पोष्टमा आफू पति रोहनप्रीत र उनका परिवारसँग निकै खुशी रहेको र उनीहरुबाट आफूले धेरै प्रेम पाएकोमा धन्यवाद व्यक्त गर्दै खुशीयाली साथ जिवन बिताइरहको बताएकी छन् ।

https://www.youtube.com/watch?v=PDjcnXRfelU

वि.सं.२०७७ मंसिर ११ बिहीवार ११:४७ मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...