१२ मंसिर, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सि.सं ४९ पदिक÷हुद्दा अधिकृत क्याडेट छनौट परीक्षा सम्बन्धी सूचना जारी गरेको छ ।
विहिबार एक सूचना जारी गर्दै सेनाले सि.सं ४९ पदिक ÷हुद्दा अधिकृत क्याडेट छनौट विभिन्न परीक्षाहरु विभिन्न मिति, समय र स्थानमा हुने जानकारी दिएको हो ।
हेर्नुहोस् यस्तो छ सूचना
वि.सं.२०७७ मंसिर १२ शुक्रवार १२:५३ मा प्रकाशित





























