back
CTIZAN AD

‘रेड वाइन’ मा साम्राज्ञीको जोडी बन्दै नायक पुष्प खड्का

वि.सं.२०७७ मंसिर १४ आइतवार

849 

shares

काठमाडौँ । आर्यन फिल्मस्को प्रोडक्शनमा बन्न लागेको चलचित्र ‘रेड वाइन’ मा साम्राज्ञीको जोडी नायक पुष्प खड्का बन्ने भएका छन् ।

केही समय अघिमात्र चलचित्र ‘रेड वाइन ‘मा नायक पल शाह र नायिका साम्राज्ञी शाह फाइनल भएका थिए । छायांकनको तयारीमा रहेको यस चलचित्रबाट नायक पल शाह बाहिरिएका छन् । पल बाहिरिएसँगै चलचित्रमा अर्का नायक पुष्प खड्का अनुबन्धित भएका हुन् ।

पुष्प र साम्राज्ञीको यो दोस्रो सहकार्य हो । यसअघि यि दुई ‘मारुनी’मा एकसाथ देखिएका थिए । बुझिए अनुसार चलचित्र टिम र खड्काबिच कागजी सम्झौता भइसकेको छ ।

एमके पौडेलको निर्देशनमा बन्न लागेको उक्त चलचित्रमा सबिर श्रेष्ठको पटकथा र संवाद रहने छ । बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा पासाङ लामा कप आर्यन पौडेलको लगानी रहने छ । चलचित्रको अधिकांश छायांकन अमेरिका र केही नेपालमा हुने बताइएको छ ।

वि.सं.२०७७ मंसिर १४ आइतवार १३:५७ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...