back
CTIZAN AD

टिपरको ठक्करबाट मृत्यु

वि.सं.२०७३ पुस २९ शुक्रवार

948 

shares

२९ पुस, मलेखु (धादिङ) । तीव्र गतिमा गुडेको टिपरले ठक्कर दिँदा महादेवबेँसीमा विहिबार एक बालकको मृत्यु भएको छ ।

गल्छीबाट काठमाडौँ जाँदै गरेको बा ४ ख १९४८ नं को टिपरले सडक छेउमा हिँडिरहेका बालकलाई ठक्कर दिएको स्थानीयवासीले बताएकाछन् । ठक्करबाट मकवानपुर, पालुङस्थित अँधेरीखोला घर भई आफन्तसँग घुम्न आएका अन्दाजी सातवर्षीय विकास लामिछानेको घटनास्थलमै मृत्यु भएको महादेवबँेसी प्रहरी चौकीले जनाएको छ ।

चालकको लापरबाहीले बालकको मृत्यु भएको जनाउँदै स्थानीयवासीले एक घन्टा पृथ्वीराजमार्गअन्तर्गत पर्ने महादेवबेँसी खण्ड बन्द गराएका थिए । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।

वि.सं.२०७३ पुस २९ शुक्रवार ०२:४७ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...