back
CTIZAN AD

टोटनहम शिर्ष स्थानमा, चेल्सीसँगको खेल बराबरी

वि.सं.२०७७ मंसिर १५ सोमवार

630 

shares

१५ मंसिर, काठमाडौं । लण्डन क्लब टोटनहम हट्सपर र चेल्सीले प्रिमियर लिगमा अंक बाडेका छन् । दुई क्लबबिच गएराति भएको खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बराबरीपछि टोटनहम प्रिमियर लिगको अंक तालिकामा शिर्ष स्थानमा उक्लेकाे  छ । उसले १० खेलमा ६ जित, ३ बराबरी र १ हार व्यहोर्दै २१ अंकका साथ शिर्ष स्थानमा रहेको छ। टोटनहमसँगै समान अंक रहेको लिभरपुल भने गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ । यस्तै समान खेलबाट १९ अंक जोडी चेल्सी तेस्रो स्थानमा रहेको छ ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १५:४५ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...