१६ मंसिर, काठमाडौँ । त्रि.वि. शिक्षण अस्पतालले दक्ष, सक्षम तथा अनुभव भएका कर्मचारीको माग गरेको छ ।
महाराजगञ्ज स्थित उक्त अस्पतालले आई.टी इन्जिनियरमा १ र प्राविधिक सहायक (कम्प्युटर) मा १ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त अस्पतालका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले आफ्ना शैक्षिक योग्यताका प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणित फोटोकपी र पिपी साईजको २ प्रति फोटो सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने छ ।
v
वि.सं.२०७७ मंसिर १६ मंगलवार १०:२२ मा प्रकाशित





























