back
CTIZAN AD

बोर्डद्धारा प्रभु लाइफको साधारण सेयर स्वीकृत

वि.सं.२०७७ मंसिर १७ बुधवार

864 

shares

१७ मंसिर, काठमाडौं । नेपाल धितापत्र बोर्डले प्रभु लायफ इन्स्योरेन्स कम्पनिलाई साधारण सेयर जारी गर्न अनुमति दिएको छ ।

उक्त बोर्डले कम्पनीलाई एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमती दिएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रर्वन्धकमा भने सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७७ मंसिर १७ बुधवार १२:२३ मा प्रकाशित

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...