back
CTIZAN AD

वोमी लघुवित्तले शेयरधनीलाई ३० प्रतिशत बोनस दिने

वि.सं.२०७७ मंसिर १७ बुधवार

729 

shares

१७ मंसिर, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ ।

संस्थाको मंसिर १६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाको उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् । संस्थाले नागरिक लघुवित्त वित्तीय संस्थालाई आपसमा मर्जर गरेको छ ।

मर्जर पछि एकिकृत कारोबार समेत आर्थिक वर्ष २०७६/०७७ मा शुरुवात गरिसकेको हुँदा आयकर ऐन बमोजिम बोसन सेयरमा लाग्ने कर छुट हुने संस्थाले जनाएको छ ।

वि.सं.२०७७ मंसिर १७ बुधवार १५:५१ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

सिंहदरबारमा करार र दैनिक ज्यालादारी कर्मचारीद्वारा विरोध प्रदर्शन

सिंहदरबारमा करार र दैनिक ज्यालादारी कर्मचारीद्वारा विरोध प्रदर्शन

काठमाडौं । सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय...