back
CTIZAN AD

चितवन समाज भिक्टोरियाको साधारणसभा सम्पन्न, अध्यक्षमा अनुपम पाठक

वि.सं.२०७७ मंसिर २१ आइतवार

714 

shares

२१ मंसिर, काठमाडौं । चितवन समाज भिक्टोरियाको अध्यक्षमा अनुपम पाठक चयन भएका छन् ।

समाजको शनिबार सम्पन्न भएको बार्षिक साधारणसभाले अनुपम पाठकको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको हो ।

जसको उपाध्यक्षमा बिपुल ज्ञवाली, सचिबमा गोबिन्द पाठक, सहसचिबमा कमल लामिछाने, कोषाध्यक्षमा राजेन्द्र उप्रेती, सहकोषाध्यक्षमा सोभित प्रधान र सदस्यहरुमा एस के गौतम, दिक्षा न्यौपाने, कस्तुरी शर्मा गैरे, प्रकाश आचार्य, बबिन मिश्र, सुमन अधिकारी, फडिन्द्र अधिकारी, सैवल न्यौपाने, हरी सापकोटा, शिशिर बस्ताकोटी र कृष्ण पौडेल रहेका छन् ।

त्यसैगरी समाजको सदस्य बन्न चाहेका र कार्यक्रममा उपस्थित हुन नसकेका हरुलाई समाजको पहिलो मिटिङबाट पूर्णता दिने समाजले जानकारी दिएको छ ।

वि.सं.२०७७ मंसिर २१ आइतवार १२:३९ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...