back
CTIZAN AD

२६.३१ प्रतिशत लाभांश दिदै साना किसान विकास लघुवित्त वित्तीय संस्था

वि.सं.२०७७ मंसिर २३ मंगलवार

930 

shares

२३ मंसिर,काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनिहरुलाई २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव अगाढि बढाएको छ ।

आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लगानकर्तालाई संस्थाले लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाले दिन लागेको २६.३१ प्रतिशत लाभांश मध्य २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद (कर प्रयोजनका लागि) दिने प्रस्ताव गरेको छ ।

प्रस्ताबित लाभांशको लागि संस्थाले राष्ट्र बैंकमा उक्त प्रस्ताव पठाएको छ । उक्त प्रस्ताव स्वीकृत गरेर आएपछि आगामी साधारणसभाले पारित भएपछि लगानीकर्ताले लाभांश पाउने छन् ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार १६:०४ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...