back
CTIZAN AD

पित्तथैलीको पत्थरी भएकाहरुका लागि इवामुरा अस्पतालले ल्यायो यस्तो अफर

वि.सं.२०७७ मंसिर २४ बुधवार

1.1K 

shares

काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित डा. ईवामुरा मेमोरियल अस्पतालले पित्तथैलीको पत्थरी सम्बन्धी समस्या भएका बिरामीहरुलाई लक्षित गरी प्याकेज ल्याएको छ ।

दुर्बिन प्रबिधिमार्फत ल्यापोस्कोपी मेसिनबाट सानो प्वाल पारेर उपचार गरिने भएकोले अपरेसनपछि कम दुखाइ, घाउहरु चाडै निको हुने, दाग पनि सानो हुने र चाडै घर जान सकिन्छ ।

चिल्लो खानाबाट पेट फुल्ने वा दुख्ने, पेटको दायाँ कोखा वा पेटकोबीचमा दुख्ने, दायाँ काधँमा दुख्ने, ढाडमा दुख्ने, एक्कासी तौल घट्ने, धेरै दिसा भइरहने पित्तथैलीको पत्थरीका लक्षणहरु हुन् ।

सेवाग्राहीको अनुरोधमा सहुलियतपूर्ण शुल्कमा, अनुभवी डाक्टरहरुबाट शान्त वातावरण उपचार हुने, सोही अस्पतालका बजार व्यवस्थापक जीवन मारिखुले जानकारी दिएका छन् । यो प्याकेज १५ पुस २०७७ सम्मका लागि मात्र उपलब्ध भएको जनाइएको छ ।

अस्पतालले समयमै आफ्नो समस्याको पहिचान गरी रोग मुक्त अनुरोध गर्दै निशुल्क परामर्शका लागि फोन गरि आफ्नो नाम टिपाउन समेत अनुरोध गरेको छ ।

वि.सं.२०७७ मंसिर २४ बुधवार १२:१४ मा प्रकाशित

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...