२५ मङ्सिर, बैतडी । डिलासैनी गाउँपालिका–५ सेटीगाउँस्थित बाटो छेउमा नवजात शिशु बुधबार मृत अवस्थामा फेला परेका छन् ।
ईलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी गोकुलेश्वरबाट खटिएको प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
वि.सं.२०७७ मंसिर २५ बिहीवार १२:०६ मा प्रकाशित






























