back
CTIZAN AD

सोतोकान कराँते संघ भक्तपुर अध्यक्षमा प्रकाश श्रेष्ठ

वि.सं.२०७७ मंसिर २८ आइतवार

1.6K 

shares

२८ मंसिर काठमाण्डौं । नेपाल सोतोकान कराते संघ(SKI)ले प्रकाश श्रेष्ठको अध्यक्षतामा भक्तपुर जिल्ला संघ गठन गरेको छ ।

मंसिर २७ गते भत्तपुरको डिएसपी फिटनेश क्लबमा सांसद महेश बस्नेतको प्रमुख आतिथ्यमा गठन भएको १३ सदस्य समितिमा उपाध्यक्ष दिपमणी सेढाई, सचिव बिनोद नेपाल, सह–सचिव दिपक सापकोटा र कोषाध्यक्षमा समिर बस्नेत रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा रिता साखकर्मी, सर्मिला मगर, सगुन गमाल,नयना बाटी, पञ्च तामाङ,अमन श्रेष्ठ,सुमोद पोखरेल र इड लामा रहेको सोतोकानका केन्द्रिय अध्यक्ष एवंम् मुख्य प्रशिक्षक हेमकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १७:५८ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...