back
CTIZAN AD

अख्तियारका पुर्व प्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

वि.सं.२०७७ मंसिर २८ आइतवार

705 

shares

काठमाडौं – अख्तियारका पुर्व प्रमुख दीपकुमार बस्न्यातलाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ । ललितानिवास कम्पाउन्डभित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा बस्नेतलाई अभियुक्त बनाइएको थियो ।

आइतवार बयान र थुनछेक बहसपछि विशेष अदालतले थुनामा राख्न आदेश दिएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायधीशहरु अजिज मुसलमान र नित्यानन्द पाण्डेयको विशेष इजलासले बस्न्यातलाइ थुनामा पठाउने आदेश दिएको हो ।
बस्न्यातविरुद्ध अख्तियारले जनही ९ करोड ६५ लाख ७५ हजार बराबरको बिगो मागदाबी गरेर मुद्धा दायर गरेको थियो ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १९:११ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...