back
CTIZAN AD

नेता शर्माद्वारा तीन जनालाई पुग्ने प्लाज्मा दान

वि.सं.२०७७ मंसिर २८ आइतवार

786 

shares

२८ मंसिर, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता अनिल शर्माले प्लाज्मा दान गरेका छन् । नेकपा काठमाडौँ निर्वाचन क्षेत्र नं १ का इन्चार्जसमेत रहेका शर्माले कोभिड १९ का संक्रमित ३ जनालाई पुग्ने प्लाज्मा दान गरेका हुन् ।

टिचिङ हस्पिटलमा कोभिड– १९ संग लडिरहेका सर्लाहि हरिपुर–१ का गोपाल साहलाई सहयोग गरेका छन् भने अरु थप दुई जनालाई समेत पुग्ने गरि प्लाज्मा दान गरेको उनले बताए ।

आफ्नो प्लाज्माले ३ जनाको ज्यान बचाउने मौका मिलेकोमा खुशी मिलेको नेता शर्माले बताए । उनी भन्छन् ‘कोभिड–१९ संक्रमण पनि आफैमा एक औषधि हुदोरहेछ । मेरो संक्रमणबाट आज आफैलाई खुशि मिलेको छ ।’

उनले बि पोजेटिभ (B+) प्लाज्मा आवश्यक पर्ने महानुभावले त्री.वि.शिक्षण अस्पताल महाराजगन्जको ब्लड बैंकमा सम्पर्क अनुरोध समेत गरेका छन् ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १८:४० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...