back
CTIZAN AD

मन्त्री बिना मगर भन्छिन्–राष्ट्रपतिबाट जारी अध्यादेश सहमतीय छैन

वि.सं.२०७७ मंसिर ३० मंगलवार

948 

shares

३० मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा जारी संबैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेशमा असन्तुष्टि जनाउँदै खानेपानी मन्त्री विना मगरले सहमतीय नभएको बताएकी छन् ।

राष्ट्रपतिद्धारा मंंगलबार दिउँसो संबैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश जारी भएपछि मन्त्री मगरले असन्तुष्टि जनाउँदै ट्विट गर्दै भनेकी छन्– राष्ट्रपतिबाट जारी भएको बिधेयक सहमतिय छैन । सम्माननिय सभामुख बिनै छलफल अनि मन्त्रीपरिषद् सबै मन्त्रीहरुलाई चित्त नबुझाई गरिएको बिधेयक प्रति असहमति महामहिम राष्ट्रपति ज्यु ।’

वि.सं.२०७७ मंसिर ३० मंगलवार १५:०२ मा प्रकाशित

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...