back
CTIZAN AD

ज्योती विकास बैंकको १० प्रतिशत लाभांश प्रस्ताव

वि.सं.२०७७ पुस ३ शुक्रवार

774 

shares

२ पौष, काठमाडौं । ज्योती विकास बैंकले सेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको पौष २ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई १० प्रतिशत लाभांश दिने प्रस्ताव राखेको हो ।

बैकको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ता पाउनेछन् ।

बैंकले प्रकाशन गरेको सुचना यस्तो छ :

वि.सं.२०७७ पुस ३ शुक्रवार १२:४८ मा प्रकाशित

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...