back
CTIZAN AD

सभामुख सापकोटाविरुद्व परेकाे मुद्दाको सुनुवाई सर्यो

वि.सं.२०७७ पुस ३ शुक्रवार

600 

shares

३ पुस, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्व परेको मुद्दाको सुनुवाई सरेको छ । सर्वोच्च अदालतले सापकोटाविरुद्वको मुद्दा ‘हेर्न नभ्याईने’ भन्दै सुनुवाई सारेको हो । सर्वोच्च अदालतले आफ्नो वेभसाईटमा सापकोटाविरुद्व परेको मुद्दाको स्थितिमा ‘हेर्न नभ्याईने’ उल्लेख गरेको छ ।

अदालतले शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाविरुद्वको मुद्दाको पेसी तोकेको थियो ।

यसअघि २०७६ फागुन ३०मा यो मुद्दा पेशीमा चढाइएको थियो । तर, हेर्न नभ्याउने भन्दै मुद्दाको सुनुवाई सरेको थियो ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको भन्दै उनकी पत्नी पूर्णीमाया लामाले २०६९ मंसिर ७ मा रिट दायर गरेकी थिइन् । यो मुद्दा विचाराधिन अवस्थामा थियो । हालसम्म यो मुद्दामा १९ पटकसम्म सुनुवाईको पेशी तोकिएको छ ।

सापकोटा सूचना तथा सञ्चारमन्त्री रहेको समय कनकणि दिक्षीतले २०६८ असार ६ मा पनि उनीविरुद्व अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । जुन मुद्दा विचाराधिन रहेकै अवस्थामा १ वर्ष पछि पूर्णिमाया लामाले सापकोटाविरुद्व मुद्दा दायर गरेकी थिइन् ।

वि.सं.२०७७ पुस ३ शुक्रवार १४:०४ मा प्रकाशित

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...