back
CTIZAN AD

पाकिस्तान र न्यूजिल्याण्ड बिचको दोस्रो टि-२० आज, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ पुस ५ आइतवार

762 

shares

५ पुष, काठमाडौँ । पाकिस्तान र न्यूजिल्याण्ड बिचको दोस्रो टि-२० आज ह्यामिल्टनमा हुन गईरहेको छ । दोस्रो टि-२० का लागि न्यूजिल्याण्ड क्रिकेट टिमका कप्तान केन विलियमसन सहित टिम साउदी, ट्रेन्ट बोल्ट, काइल जेमिसन र डारली मिचल टिममा फर्केका छन ।

पहिलो टि-२० मा न्यूजिल्याण्डले जित निकाल्दैँ ३ खेलको टि-२० श्रृखलामा १-० ले अग्रता लिएको छ । यदी आजको खेलमा पनि पाकिस्तान पराजित भएमा न्यूजिल्याण्डले १ खेल बाँकी रहदैँ टि-२० श्रृखला आफ्नो नाममा गर्ने छ ।

पाकिस्तानको सम्भावित प्लेइङ्ग-११

हैदर अली, अब्दुल्ला शफीक, शादाब खान, मोहम्मद हफीज, मोहम्मद रिजवान, खुशदिल शाह, इमाद वसीम, वहाब रियाज, हरिस रउफ, शाहीन अफरीदी, फाहिम असरफ ।

न्यूजिल्याण्डको सम्भावित प्लेइङ्ग-११

मार्टिन गप्टिल, टिम सेफर्ट, डेवन कानवे, ग्लेन फिलिप्स, केन विलियमसन, जेम्स नीशम,काइल जेमिसन, ईश सोधी, स्कट कुग्लेइजन, टिम साउदी, ट्रेन्ट बोल्ट

वि.सं.२०७७ पुस ५ आइतवार ०९:५९ मा प्रकाशित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...