back
CTIZAN AD

एसडी मुनीद्वारा प्रतिगमनको आशंका

वि.सं.२०७७ पुस ५ आइतवार

816 

shares

५ पुष, काठमाडौँ । नेपालमामिला विज्ञ भनेर चिनिने एसडी मुनी(सुखेदओ मुनी)ले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति सन्देहात्मक टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फतउनले आफ्नो शक्तिको रक्षा गर्नका लागि ओलिले गरेको संसद विघटनबाट नेपालको राजनीति ध्रुविकरण हुने बताएका छन् । यसबाट ओलीको आफ्नै राजनैतिक भविष्य ध्वस्त हुने टिप्पणी गरेका छन् ।

सञ्जालमा उनले प्रतिगमनकारी समान्तवादी तत्वहरुसँगको उनको गठबन्धनलाई आश्चर्यसमेत भनेका छन् ।

वि.सं.२०७७ पुस ५ आइतवार १५:४६ मा प्रकाशित

माडीमा जडीबुटी उद्यान बनाईदै

माडीमा जडीबुटी उद्यान बनाईदै

चितवन । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क ९उद्यान० बनाउन थालिएको...

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...